काठमाडौँ । हालै गुगल प्ले स्टोरमा १ करोडभन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट बनेको ईसेवा यस वर्ष आफ्ना मर्चेन्टहरूका लागि विशेष सेवा लिएर आएको छ । जसले नेपालको डिजिटल वालेटको क्षेत्रमा नयाँ आयामको सिर्जना गरेको छ । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटल…