काठमाडौं । ह्वाट्सएपले आफ्नो प्रयोगकर्तालाई भिन्न अनुभव प्रधान गर्न लगातार नयाँ फिचरहरू ल्याइरहेको छ। कम्पनीले भर्खरै लोट्टी स्टिकर नामक नयाँ फिचर रोल आउट गर्न थालेको हो। उक्त फिचरले ह्वाट्सएपका प्रयोगकर्ताहरूलाई गतिशील एनिमेसनको साथ नयाँ स्टिकर प्याक उपलब्ध गराउँछ। एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्ले स्टोरबाट व्हाट्सएप अपडेट गरेर यसलाई चलाउँन सकिने क्पनीले बताएको छ।…