माघ १३ देखि ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स–२’, विजेतालाई साढे तीन लाख

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले ‘विश्वकर्मा–ब्याटल अफ टाइटन्स–२’ आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिका केन्द्रीय सदस्य नारायण पाण्डेले माघ १३, १४ र १५ मा ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स–२’ आयोजना गर्न लागिएको जानकारी दिएका हुन् । उनले नेपालको संविधानलाई अनुसरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युगसापेक्ष नीति तथा कार्यक्रममार्फत्…

Logo