इसेवामा खाता खोल्नेको संख्या २० लाख नाघ्यो

पेमेन्ट गेटवे ‘इसेवा’ मा खाता खोल्नेको संख्या २० लाख नाघेको छ ।विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएको र इसेवाले पछिल्लो समय सुरु गरेको ‘रिफर एण्ड अर्न’ अफरका कारण पनि इसेवामा खाता खोल्नेको संख्या बढेको जनाएको छ । २५ जनवरी २००९ बाट सेवा सुरू गरेको इसेवाको मोबाईल एप्स् डाउनलोड गरी…

Logo