च्याटजीपीटी अब एन्ड्रोइड भर्सनमा पनि उपलब्ध, यसरी चलाउनुहोस्

नेपालमा पनि ‘च्याटजीपीटी’को एन्ड्रोइड भर्सन डाउनलोड गर्न मिल्ने भएको छ। अघिल्लो साता मात्र भारत, अमेरिका, ब्राजिल र बङ्गलादेशमा उपलब्ध एन्ड्रोइड भर्सनको एप अन्ततः सोमबारदेखि नेपालमा पनि उपलब्ध भएको हो। यदि तपाईंले पहिले नै रजिस्टर गर्नु भएको छ भने एप स्वतः तपाईंको डिभाइसमा इन्स्टल भइसकेको होला। प्ले स्टोरमा च्याटजीपीटीका थुप्रै नक्कली एप भएकाले प्रयोगकर्ता झुक्किने सम्भावना…

Logo