वैज्ञानिकहरूले अहिलेसम्म धेरै प्रमाणहरू फेला पारेका छन् जसमा ताराहरूले आफ्नो वरपरका ग्रहहरूलाई निल्यो। तर उनीहरुले आफ्नै आँखाले देखेको भने यो नै पहिलो पटक हो । अध्ययनकर्ताहरुका अनुसार अबको केही वर्षमा सूर्यले हाम्रो पृथ्वीलाई यस्तै प्रकारले निल्नेछ। जसरी अहिले सूर्यको तापक्रम बढिरहेको छ । ५ अर्ब वर्षपछि पृथ्वीको पनि त्यस्तै हाल हुन सक्ने खगोलविद्हरू बताउँछन् । वैज्ञानिकहरुले…