ओपनएआईले नेपालमा पनि च्याटजीपीटीको मोबाइल एप उपलब्ध गराएको छ । विश्वभर हालसम्म ५० भन्दा बढी देशमा प्रयोग हुँदै आएको च्याटजीपीटीको मोबाइल एप नेपालभित्रका आईफोन प्रयोगकर्ताले मात्र प्रयोग गर्न सक्नेछन् । एन्ड्रोइडमा पनि चाँडै नै उपलब्ध गराउने कम्पनीको योजना छ । हाललाई उपलब्ध एपमा निःशुल्क र सशुल्क दुवै भर्सन उपलब्ध गरिएको छ। यो एप सार्वजनिक हुनभन्दा…