जुनसुकै ठाउँबाटै अकाउन्टिंग गर्न मिल्ने नेपालमा बनेको पहिलो सफ्टवेर ‘टिग’

पछिल्लो समय सूचना प्रविधिको विस्तारसँगै मानिसहरु पनि त्यसमा रम्दै गएका छन् । अझ भनौ प्रविधिले मानिसको जीवनमा परिवर्तन ल्याएको छ । झन्झटिला कामहरु विभिन्न एप्लिकेसन मार्फत हुँदै आएका छन् । त्यस्तै मानिसलाई झन्झट लाग्ने अर्को विषय हो हिसाव किताब राख्ने । हिसाब राख्नको लागि सहज बनाउन बीआइसी टेक्नोलोजीले अहिले नयाँ प्रविधि ल्याइसकेको छ । त्यो…

Logo