निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) सेवा प्रयोग गर्ने लाखौं प्रयोगकर्ताको डेटा टेलिग्राम ग्रुपमा भेटिएको छ । एक ह्याकरको समूहले ‘आईटुभीपीएन’ नामक भिपीएन प्रयोगकर्ताको डेटा टेलिग्राम ग्रुपमा लिक गरेको हो । गुगल प्लेस्टोर तथा एप स्टोरमा उपलब्ध यो एपका पाँच लाख प्रयोगकर्ताको डेटा लिक भएको छ । उक्त घटनापछि भिपीएन प्रदायकको सुरक्षा र गोपनीयतलाई लिएर प्रश्न…