एन्पिनोगले चितवनमा सूचना प्रविधि सम्मेलन गर्ने

केन्द्रविन्दु समाचारदाताकाठमाडौं, १४, मंशिरइन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले आउँदो मंसिर २३ देखि २५ गते सम्म एनपिएनओजी–३ नामक तीन दिने कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक साथै प्रविधिको अनुसन्धान एवं शिक्षणमा संलग्न…

Logo