मोटोरोलाको ई सिरिज नेपालमा

काठमाडौं, १३ कार्तिक । मोटोरोला कम्पनीले नेपाली बजारमा आफ्नो ई सिरिज अन्तर्गतको मोटो ई फोर प्लसलाई सार्वजनिक गरेको छ । फिंगर प्रिन्ट सेन्सर रहेको यो सेटको मुख्य बिशेषता भनेको यसको ब्याट्री क्षमता पनि एक हो । ५ हजार एमएएच क्षमता रहेको यो सेटमा दुई दिनसम्म काम गर्न सकिने कम्पनीले दावी गरेको छ । यो वाहेक…

Logo