पर्यटन क्षेत्रलाई विद्युत, पानी, सडक सञ्जाल, सरसफाइ र करमा सहुलियतको दृष्टिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रुपमा विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेलगायतका विभिन्न १८ बुँदे सुझाव सरकारलाई दिइएको छ। कोरोनाको कहरमा परेको यस क्षेत्रलाई पुनः जागृत गराउने लक्ष्यका साथ सरकारले गठन गरेको विशेष समितिले केही नीतिगत, प्रक्रियागत, संरचनागत विषयमा समेत सुधार गर्नुपर्ने सुझाव दिएको छ। नेपालको…