फिलिपिन्समा दुई दिनमा दुई पत्रकारको हत्या

जाम्बोङ्गा (फिलिपिन्स), २४ साउन । फिलिपिन्समा दुई छुट्टाछुट्टै घटनामा दुई दिनमा दुई जना पत्रकार मारिएका छन् ।यो घटनाले फिलिपिन्स पत्रकारका लागि विश्वमै अन्त्याधिक धेरै खतरा भएको मुलुकका रुपमा चिनिन लागेको अधिकारीहरुले बताएका छन् ।पछिल्ला दुई घटनामा प्रसारक रुदी अलिकावे र स्तम्भकार लिओ दिअजलाई गोली हानी हत्या गरिएको फिलिपिन्सको राष्ट्रिय पत्रकार सङ्घकी महासचिव दावेत पानेलोले जानकारी…

Logo