मिसुमु, केन्याको पश्चिमी क्षेत्रस्थित किसुमु शहरमा बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी कम्तीमा १२ यात्रीको मृत्यु भएको प्रहरीले बताएको छ ।बिहीबार राति भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् । किसुमुका प्रहरी कमाण्डर बेनसन मावेयुले बस साइयाबाट नैरोबीका लागि छुटेको थियो ।किरिचो राजमार्गमा बसले ट्रकलाई…