बौद्ध देश थाइल्याण्डका राजा ‘राम’, राष्ट्रिय ग्रन्थ ‘रामायण’

काठमाडौं । रामायणलाई हिन्दु धर्मको सबैभन्दा पवित्र ग्रन्थ मानिन्छ । महर्षि वाल्मीकिद्वारा लिखित यो महाकाव्यले धर्मको पाठ पढाउनुका साथै जीवनको मूल्यबारे समेत जानकारी दिन्छ । अयोध्याका राजा रामको जीवनको चरिर्थाचित्रण गरिएको ग्रन्थ रामायणलाई नेपाल र भारतमा विशेष महत्व दिइन्छ ।यो ग्रन्थबाटै जीवनका हरेक मोडमा लोभ लिन सकिन्छ । यो महाकाव्यमा केवल राम र सीताको मात्र…

Logo