लाइबेरियाको स्कूलमा आगलागी हुँदा २३ बालबालिकाको मृत्यु

लाइबेरिया,लाइबेरियाको एक स्कूलमा सल्केको आगोबाट कयौँ बालबालिकाले ज्यान गुमाएका छन् । लाइबेरियाको राजधानी मोन्‍रोभिया नजिकै रहेको क्षेत्रको एक आवासीय विद्यालयमा आगो सल्किँदा कम्तिमा २३ स्कुले बालबालिकाले ज्यान गुमाएको बीबीसीले उल्लेख गरेको छ।आगो एकाबिहानै सल्किएको समाचारमा जनाइएको छ। मस्जितसँगै जोडिएको उक्त स्कुलमा आगो सल्किनुको कारण के हो भन्ने खुलेको छैन । आगो सल्किँदा बालबालिकाहरू उक्त भवनमा…

Logo