जब बेलायती पूर्वप्रधानमन्त्रीको घरमा भएको सुनको ट्वाइलेट चोरी भयो…!

लण्डन,सुनका गहना चोरी भएको समाचार त आइरहन्छन् । इङ्ल्याण्डमा भने सुनको ट्वाइलेट नै चोरी भएको खबर सार्वजनिक भएको छ । इङ्ल्याण्डको अक्सफोर्डसायरस्थित ब्लेनहेइम प्यालेसबाट सुनको ‘कमोड’ चोरी भएको हो ।समाचार अनुसार बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिल जन्मिएको घरमा १८ क्यारेटको सुनको कमोड राखिएको थियो । उक्त ट्वाइलेट इटालियन कलाकार माउरिजिओ क्याटलानले प्रदर्शनीका लागि राखेका थिए…

Logo