काठमाडौं,भारतका विदेशीमन्त्री डा सुब्रह्मण्यम जयशंकर नेपाल आउने भएका छन् । उनी बुधबार काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा भारतीय विदेश मन्त्री डा. जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रमसमेत तय भएको छ ।नेपाल–भारतको संयुक्त कमिसनको पाँचौं बैठकमा सहभागी हुन जयशंकर नेपाल आउन लागेका हुन् । २१ र…