ग्वानझाउमा बस दुर्घटनाः ७ जनाको मृत्यु, ११ घाइते

चीन,चीनको दक्षिण भागमा पर्ने ग्वानझाउ प्रान्तको एक राजमार्गमा बस पल्टिँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समय अनुसार सोमबार मध्यरातमा उक्त दुर्घटना भएको थियो ।बसमा ४७ जना यात्रु थिए । ६ जनाको घटनास्थलमा नै मृत्युु भएको र एक जनाको उपचारका क्रममा अस्पतालमा…

Logo