सिंगापुरका प्रधानमन्त्रीको वार्षिक तलब १८ करोड

एजेन्सी । नेपालमा राष्ट्रपतिले मासिक १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ तलब पाउँछन् । यो तलब पनि यहि साउन १ गतेबाट पाउने भएका हुन् । त्यस्तै उपराष्ट्रपतिले १ लाख २५ हजार १ सय १५ रुपैयाँ तलब पाउँछन् । भने प्रधानमन्त्रीले ९१ हजार रुपैयाँ तलब पाउँछन् । उक्त तलबको समेत चौतर्फी विरोध हुने गरेको…

Logo