काठमाडौँपोर्चुगलका प्रधानमन्त्री आन्तोनियो कोस्ता सर्वसाधारणसँगै स्थानीय रुटको गाडी चढेर वडा कार्यालयमा गएका छन् । प्रधानमन्त्री एन्तोनियो बिहीबार बिहानै राजधानी लिस्बनको ७४६ रुटको सार्वजनिक बसको यात्रामा भेटिएका हुन् ।बिहीबार बिहानको ७४६ रुटको बसमा प्रधानमन्त्री कोस्तालाई देखेर सर्वसाधारण खुशी भएका थिए । प्रधानमन्त्री कोस्ता श्रीमतीका साथमा सार्वजनिक बस चढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।उनी श्रीमतीको…