दोब्बर कर घोषणा गरेपछि ट्रम्पले भने- केही दिन कठिन हाेला, भविष्यमा समृद्धि छाउनेछ

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार विश्वका विभिन्न मुलुकमाथि लगाएको करमा दोब्बर गर्दै अमेरिकीहरुलाई आगामी दिनमा केही पीडा भोग्नुपरेपनि दीर्घकालका लागि ऐतिहासिक लगानी र समृद्धिको प्रतिवद्धता व्यक्त गरेका छन् । ट्रम्पको व्यापक कर वृद्धिले प्रतिशोधलाई बढावा दिन सक्ने, विश्वव्यापी अर्थव्यवस्थालाई अस्तव्यस्त पार्न सक्ने, व्यापार तनावलाई बढावा दिन सक्ने कदमको रूपमा प्रभाव पारेको बेला ट्रम्पको…

Logo