अमेरिकाले फिलिपिन्सलाई पाँच अर्ब ५८ करोड डलरको लडाकू विमान बिक्री गर्ने

वासिङ्टन । अमेरिकाले फिलिपिन्सलाई पाँच अर्ब ५८ करोड अमेरिकी डलर बराबरको एफ–१६ लडाकू विमान बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेश मन्त्रालयले २० वटा एफ–१६ जेट विमान र त्यससँग सम्बन्धित उपकरणहरु संयुक्त राज्य अमेरिकाको सन्धिमा बाँधिएको सहयोगी फिलिपिन्सलाई बिक्री गर्न लागेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो बिक्रीले…

Logo