इजरायलको ‘ड्रोर–१’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

जेरुसेलम । इजरायलले आइतबार बिहान आफ्नो नयाँ राष्ट्रिय सञ्चार उपग्रह ‘ड्रोर–१’ सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।ड्रोर–१ इजरायलको अत्याधुनिक राष्ट्रिय सञ्चार उपग्रह हो, जसलाई इजरायल एरोस्पेस इन्डस्ट्रीज (आइएआइ) ले निर्माण गरेको हो । यो उपग्रह इजरायलमै निर्माण गरिएका सबैभन्दा उन्नत प्रविधि भएका सञ्चार उपग्रहहरूमध्ये एक मानिन्छ । यसको मुख्य उद्देश्य इजरायलको सैन्य तथा नागरिक सञ्चार प्रणालीलाई…

Logo