काठमाडाैं । कोल्डप्ले कन्सर्टमा खिचिएको एउटा भाइरल भिडियोका कारण अमेरिकी प्रविधि कम्पनी एस्टोनोमरका सीईओ एन्डी बायरन निलम्बित भएका छन् । सीईओ एन्डी बायरन र एचआर प्रमुख क्रिस्टिन क्याबोटलाई कन्सर्टको ठूलो स्क्रिनमा क्यामेराले फोकस गर्दा उनीहरू एकअर्काको अँगालोमा बेरिएका थिए । पछि उनीहरू लुक्न खोजेपछि यो क्लिप इन्टरनेटमा भाइरल बनेको थियो। शुक्रवार अबेर कम्पनीले सीईओ बायरनलाई…