काठमाडौं । रुसले गुगलमाथि विश्वमा रहेका मुलुकहरुको कूल जीडीपी जोड्दा पनि नपुग्ने रकम जरिवाना लगाएको छ । युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा रुसको एक अदालतले गुगलमाथि ठूलो परिमाणको जरिवाना तोकेको हो । जरिवानाको रकम यति धेरै छ हामीले सायदै सुनेका छौं होला, कि गन्न पनि गाह्रो । बीबीसीका अनुसार रुसको अदालतले २८…