नेपालकै पहिलो बिसिए-विशेष राष्ट्रिय ह्याकाथन ‘केएमसी ह्याकभर्स २०२६’ सफलतापूर्वक सम्पन्न

काठमाडौं । काठमाडौं मोडल कलेज (केएमसी), बागबजारको केएमसी टेकभर्स क्लबद्वारा आयोजित नेपालकै पहिलो बिसिए विद्यार्थीहरूका लागि मात्र समर्पित राष्ट्रियस्तरको ह्याकाथन “अनर प्रिजेन्ट्स केएमसी ह्याकभर्स २०२६” सफलतापूर्वक सम्पन्न भएको छ। ४८ घण्टे उक्त कार्यक्रम असार ५ देखि ७ गतेसम्म काठमाडौं मोडल कलेज परिसरमा सञ्चालन गरिएको थियो। कार्यक्रमको उद्घाटन सत्रमा सहभागी विद्यार्थीहरूलाई स्वागत गर्दै ह्याकाथनको उद्देश्य, नियमावली…

Logo