बालेनको सरसफाइपछि यस्तो देखियो धोविखोलाको दृश्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले धोविखोलाको सरसफाइ गरेपछि त्यहाँको स्वरुप अहिले बदलिएको छ । खोला सरसफाइसँगै किनारमा रोपिएका फूलका बिरुवा ढकमक्क फुल्दा धोविखोला आसपासका क्षेत्रलाई थप आकर्षक बनेको हो ।  खोला किनारमा विभिन्न थरिका रङ्गीविरङ्गी फूल फुल्दा फोटो खिच्नेको ठाउँ/ठाउँमा घुइँचो लाग्ने गर्छ । महानगरपालिकाले सयौं जनशक्तिको परिचालन गरी सफा गरेको धोकिखोलो यति निकै फरक भएको…

Logo