Tag: अर्थ संसार

सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घट्यो

नेपाली बजारमा बुधबार सुन प्रतितोला चार सय रुपैयाँले घटेको छ ।

कर यथावत् राख्ने कार्यपालिकाको निर्णयमा एमालेलाई दोष लगाएपछि तिलोत्तमाको नगरसभा अवरुद्ध

कार्यपालिकाले गरेको निर्णयलाई लिएर नेपाली कांग्रेसले एमालेमाथि आरोप लगाएपछि तिलोत्तमा नगरपालिकाको नगरसभा स्थगित भएको छ

गण्डकी सरकारले अत्यधिक बढायो गाडीमा कर, प्रत्येक ६ महिनामा नवीकरण गर्नुपर्ने

गण्डकी सरकारले सवारी साधनको करमा अत्यधिक वृद्धि गरेको छ ।

सेन्चुरी बैंकले खुलायो लिलामी सेयर

सेन्चुरी बैंकले ८ असारबाट १८ लाख १२ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

आजको तरकारी तथा फलफूल मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बुधबार रातो आलु ४५ रुपैयाँ प्रतिकेजी मूल्य तोकेको

पिपुल्स पावरको आईपीओ खुला

पिपुल्स पावर लिमिटेडले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ बिक्री खुला गरेको छ ।

सीता एयर र माउन्टेन हेलिकप्टरद्धारा विहानैबाट उडान भर्न सुरु

दुर्गम क्षेत्रमा उडान गर्दै आएको सीता एयरले विहानैबाट उडान भर्न सुरु गरेको छ ।

दोर्दी खोला जलविद्युतको आईपीओ आज बाँडफाँड हुने

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड गरिँदै छ।

बुधबार आन्तरिक उडान नियमित गर्न प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति

मंगलबार मध्यराती सहमति भएपछि बुधबार आन्तरिक उडान नियमित हुने भएको छ ।

हवाइ सेवा बन्द गर्न पाइन्न : नागरिक उड्डयन प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ सेवा बन्द गर्न नमिल्ने स्पष्ट पारेको छ।

Logo