Tag: सिनेजगत

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘प्रकाश’को आगामी आइतबार अर्थात ५ भदौमा जुम्लामा वर्ल्ड प्रिमियर

‘बिग बोस १६’ मा सलमानको पारिश्रमिक एक हजार करोड

भारतीय टेलिभिजनको विवादास्पद रियालिटी शो ‘बिग बोस १६’ चाँडै नै नयाँ सिजनका साथ पुनरामगन गर्दैछ

ज्याकलिनसँग तर्किदै बलिउड निर्माता

अभिनेत्री ज्याकलिन फर्नान्डिज केही समययता विवादमा तानिएकी छन् ।

लगातार फिल्म फ्लप भएपछि राम र शिवको भरोसामा अक्षयको करियर

पहिला ‘बच्चन पाण्डे’, फेरि ‘सम्राट पृथ्वीराज’ र अहिले ‘रक्षाबन्धन’ ।

लाल सिंह चड्ढा, आमिरका १० गल्ती

आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ले बक्सअफिसमा धिमा गतिमा कलेक्सन गरेको सबैलाई थाहा नै छ

चलचित्र ‘प्रेमगीत ३’ चीनमा पनि रिलिज हुने

चलचित्र ‘प्रेमगीत ३’लाई चीनमा पनि रिलिज हुने भएकाे छ।

‘लाल सिंह चड्डा’ र ‘रक्षांबन्धन’पछि कुन–कुन फिल्म एकसाथ भिड्दै छन ?

आमिर खानको ‘लाल सिंह चड्ढा’ र अक्षय कुमारको ‘रक्षा बन्धन’ले दर्शकलाई सिनेमाघरहरुले खोजीरहेको छ ।

नेपाली चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र बाबरीको ट्रेलर सार्वजनिक भएको छ ।

२० वर्षमै आमा बनेकी मनीषा कोइराला !

सन् ९० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्रीमा मनीषा कोइराला पनि पर्छिन् ।

लाल सिंह चड्ढा स्वदेशमा विरोध, विदेशमा हिट

आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ लाई लिएर भारतमा विरोध भइरहेको छ।

Logo