Tag: राजनीति

धनगढीमाई नगरपालिका-१ र १४ मा कांग्रेस विजयी

सिरहाको धनगढीमाई नगरपालिका-१ र १४ मा नेपाली कांग्रेसका सूर्यनाथ यादव र अमित ठकुरीकाे प्यानल विजयी

लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा एमालेको प्यानलै विजयी

लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा एमालेको प्यानलै विजयी भएकाे छ ।

भक्तपुरमा नेमकिपाले दुई र कांग्रेसले दुुई वटा खाता खोल्यो

किसान पार्टी (नेमकिपा)दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ ।

कंचनरुप-१ मा जसपा विजयी

कंचनरूप नगरपालिका-१ का वडाध्यक्षमा जनता समाजवपार्टीका रावन खान विजयी भएका छन् ।

पाल्पा : तिनाउ-१ मा एमाले विजयी

पाल्पाको तिनाउ गाउँपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

दैलेख नौमुलेको अध्यक्षमा माओवादी छवि सुवेदी विजयी

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी विजयी भएका छन् ।

कुशे गाउँपालिका-९ मा कांग्रेसका गिरी विजयी

जाजरकोट कुशे गाउँपालिकामा-९ मा नेपाली कांग्रेस विजयी भएकाे छ ।

रुपन्देही : ओमसतिया गाउँपालिका-१ मा राप्रपाका बराल विजयी

रुपन्देहीको ओमसतिया गाउँपालिका-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलबहादुर बरालसहितकाे प्यानल नै विजयी भएको छ ।

नलगाड-१ मा मा ९ मतले हारजित, माओवादी केन्द्रको प्यानलै विजयी

जाजरकोट नलगाड नगरपालिका-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएकाे छ ।

चितवनमा एमालेले खाता खोल्यो, दुई वडामा प्यानलै विजयी

चितवनमा एमालेले विजयको खाता खोलेको छ ।

Logo