Tag: राजनीति

गण्डकी प्रदेश : कांग्रेस पार्टी कार्यालयमा तोडफोड, २४ जना पक्राउ

गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन्।

उपाध्यक्ष पौडेलपछि केन्द्रीय सदस्य अधिकारीले पनि छाडिन् कमल थापाको साथ

कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी परित्याग गरेकी छन्।

गृहमन्त्रीले बागी उम्मेदवारसँग डिल गरेको विषय आयोगको नोटिसमा

भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन गृहमन्त्री खाण चितवन पुगेका हुन्।

ओलीले प्रधानमन्त्री बन्दा यति ग्रुपसँग मिलेर भ्रष्टाचार गरे : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा

गठबन्धनमा आबद्ध दलका कार्यकर्ता टाउको समाएर रुँदैछन् : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन पानीको फोका जस्तै भएकाे बताएका छन्।

केशव स्थापितको गेम इज ओभर : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौं महानगरपालिकामा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको गेम इज ओभर

कांग्रेसले कारबाही गरेपछि मल्लले त्यागे सांसद पद

सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पद त्यागेका छन्।

काठमाडौं महानगरको प्रमुख हाम्रो मान्छे नहुँदा पीडा भोगेका छौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिकाको प्रमुख आफ्नो मान्छे नहुँदा निकै पीडा भोगेको बताएका

राप्रपा नेपालका उपाध्यक्ष उद्वव पौड्यालले पार्टी छाडे

राप्रपा नेपालका उपाध्यक्ष उद्वव पौड्यालले पार्टी परित्याग गरेका छन् ।

गृहमन्त्री खाणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार

भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने भएका छन्।

Logo