चितवन निर्वाचन क्षेत्र नं २ को मतगणना दिउँसो २ बजेपछि सुरू भएको छ ।
काठमाडौं-३ मा नेकपा एमालेले अग्रता लिएको छ ।
रुपन्देही क्षेत्र नं २ को मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको
स्याङ्जा २ मा एमालेसहितका दलहरूले पुनः मतदानको माग गरेका छन् ।
झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले अग्रता कायमै राखेका छन्।
झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायमै गरेका छन् ।
सिन्धुपाल्चोकको मतगणना सोमबार दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ।
अहिले भर्खरै लमजुङको मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सकिएपछि बेंसीशहरमा मतगणनाको कार्य भर्खरै
रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलाली –१ मा सुरुवाती अग्रता कायम गरेको छ ।
टोखा नगरपालिकाको कार्यालय, त्रिसमाज भवनमा मतगणना थालिएको हो ।