हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोलेर ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ३१७ जना सवारी चालकलाई कारबाही गरेको छ।
सुनसरीको धरान उपमहानगरपालिका–८ मा हिजो साँझ जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ
काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसी बजार १५ दिनभित्र हटाउन निर्देशन दिएको छ।
रौतहटको चन्द्रपुरमा बसले अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।
उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध हटाउन गएराति तीनबुँदे सहमति भएको छ।
आज मुलुकका सबैजसो प्रदेशमा वर्षाको सम्भावना छ ।
आजको पात्रो : २ भदौ, २०७९, बिहीबार । तद्नुसार अगष्ट महिनाको १८ तारिक २०२२ ।
सप्तरीमा १३ वर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार पाटे बाघ नियन्त्रणमा लिइएको