आजको पात्रोः १७ जेठ २०७९, मंगलबार । मे महिनाको ३१ तारिक २०२२ ।
काठमाडौं महानगरपालिकामा गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गरिने भएको छ।
मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल
पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ६ जनामा देखिएको छ।
मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएका मध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ।
पोखराबाट जोमसोमका लागि १९ जना यात्रु बोकेर उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटना हुँदा विमानमा
मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ।
चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तारा एयरको जहाज दुर्घटनाको खबरले आफूलाई मर्माहत