सुख्खा पहिरोले अवरुद्ध नारायणघाट-मुग्लिन सडक सुचारु भएको छ।
धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ ।
आज बिहान ११ : ३४ देखि १२ : २७ सम्मको समय अभिजित मुहूर्तको समय हो
आइतबार बिहान प्रदेश १ का तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आइतबार बिहान प्रदेश १ का तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
उदयपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
डोटीमा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले आज जाति देशका अधिकांश स्थानमा वर्षा हुने जनाएको छ।
पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
गएको बैशाख ११ गतेदेखि अवरुद्ध काठमाडौँको फोहोर ढुवानी शनिबारबाट सुरु भएको छ। काठमाडौँ महानगरले नेपाल