Tag: समाज

सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने

सर्वोच्च अदालतले फागुन १ गतेदेखि नियमितरुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ।

कस्ताे हाेला आजकाे मौसम?

आज (शनिबार) देखि तीन दिनसम्म देशभरको मौसम सफा रहने मौसमविदले बताएका छन् ।

१० महिनादेखि कार्यालय नटेकेका प्राधिकरणका उपनिर्देशक बजगाईँलाई सेवाबाट हटाउने चेतावनी

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक अतुल बजगाईँलाई सेवाबाट हटाउने चेतावनी दिएको छ।

उपसचिवमा ३९ जनाको नाम सिफारिस (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ।

चाउचाउ उद्योगमा भीषण आगलागी, नियन्त्रणका लागि ९ वटा दमकल प्रयाेग

झापाको मेचीनगर-१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ।

गण्डकी प्रदेशमा गाडी भाडा बढ्यो, फागुन १ देखि लागू हुने

सिफारिस समितिको सिफारिसमा सरकारले २ साताअघि भाडा बढाउने निर्णय मन्त्रिपरिषदबाट गरिसकेको छ।

मधेश प्रदेशमा आइतबार सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ।

चितवनमा बर्डफ्लू संक्रमण पुष्टि

चितवनको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्मको कुखुरामा बर्डफ्लू पुष्टि भएको छ।

स्वास्थ्यकर्मीलाई कोरोना भएपछि स्वास्थ्य चौकी सिल

जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकी सिल गरिएको छ।

नेपाली सेनाद्वारा सैनिक संग्रहालय हस्तान्तरण

नेपाली सेनाले पाल्पा दरबार सैनिक संग्रहालय विधिवतरुपमा हस्तान्तरण गरेको छ ।

Logo