आज बुधबार कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
आजको पन्चाङ्ग : १७ कात्तिक। कार्तिककृष्णपक्ष त्रयोदशी तिथि । तद्अनुसार नोभेम्बर महिनाको ३ तारिक बुधबार।
गैरआवासिय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेलसहितको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर जापानवासी नेपालीका समस्या
नलगाड नगरपालिका-५ झुल्केडाँडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ।
प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
काठमाडौं उपत्यकामा आज १४० जना कोभिड संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा ५५५ जना कोरोना संक्रमण मुक्त भएका छन्।
७१ वर्षीया धनसरी थापा हरेक पटक सामाजिक सुरक्षा भत्ता बुझ्न नातिको सहरामा नलगाड नगरपालिकाको प्रशासकीय