Tag: समाज

लागुऔषध र हतियारसहित युवक पक्राउ

सिरहामा प्रहरीले लागुऔषध र विभिन्न हतियारसहित एक युवकलाई प्रकाउ गरेको छ ।

महारानी एलिजाबेथको निधन खबरले दुःखी भयौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन खबरले दुःखी बनाएको बताएका छन् ।

सोमबारदेखि वेपत्ता कैलालीकी किशोरी मृत फेला

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३ मोहनपुरकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।

टाटा सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ मा हिजो टाटा सुमोले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ

काठमाडौं उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

अहिले काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ ।

कलंकीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका–१४ कलंकीमा गएराति रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुरमा इन्द्रजात्रा: आज साँंझ सिद्धपोखरीमा दीपावली हुने

भक्तपुरको सबैभन्दा ठूलो सिद्धपोखरीमा शुक्रबार साँंझ दीपावली हुँंदैछ ।

नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त

नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ।

अर्थमन्त्री शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्षबीच छलफल

अर्थमन्त्री जनार्दन शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ ।

२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर

साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ ।

Logo