अन्जन विष्टले ह्याट्रिक गर्दै नेपाललाई ३-० को अग्रता दिलाएका हुन् ।
अन्जन विष्टले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएका हुन् ।
नेपाल र बंगलादेशबीचको खेल साँझ ५ः ३० बजे सुरु हुनेछ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकाको राति सवा ९ बजे सामना गर्नेछ ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप २०२२ को अभ्यास खेल मेलबर्न र ब्रिसबेनमा हुनेछ ।
नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दैछ ।
नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।
गएराति मात्र सन्दीपले आफू मानसिक रूपमा विक्षिप्त बनेको भन्दै सामाजिक सञ्जालमा ‘भावनात्मक पोस्ट’ गरेका थिए
तीन दिने प्रतियोगितामा नेपाल, बङ्गलादेश, कतार र मलेसियाका ३६ खेलाडीको सहभागिता रहनेछ ।