१८ असार २०७९ शनिबार
1
भिडियो
राजनीति केन्द्रविन्दु टिभी

संशोधनपछि मात्र एमसीसी अनुमोदन : अध्यक्ष नेपाल (भिडियाे)

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) परियोजना संशोधनपछि मात्र अनुमोदन गर्न सकिने दाेहाेर्याएका छन्।

केन्द्रविन्दु टिभी

अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको छः चित्रबहादुर केसी (भिडियो)

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् ।

केन्द्रविन्दु टिभी

एमालेले प्रधानमन्त्रीलाई कोराेना रोकथामबारे बुझाएकाे ध्यानाकर्षणपत्रमा के छ? (भिडियाे)

नेकपा (एमाले) ले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

राजनीति केन्द्रविन्दु टिभी

एमालेले कोभिड रोकथाम बारेमा ज्ञापनपत्र बुझाएपछि के भने प्रधानमन्त्रीले ? (भिडियाेसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।

राजनीति केन्द्रविन्दु टिभी

पुनः देशकाे सेवा गर्ने अवसर पाएको छु: प्रचण्ड (भिडियाेसहित)

माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहालले देश र जनताको आवश्यकता अनुसार आफू पुनः पार्टी अध्यक्षमा निर्वाचित भएको बताएका छन् ।

केन्द्रविन्दु टिभी

मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेका छन्ः माधव नेपाल (भिडियोसहित)

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेको बताएका छन्।

राजनीति केन्द्रविन्दु टिभी

नेपालका राजाहरू विदेशीसामु कहिल्यै झुकेनन् : राजेन्द्र लिङ्देन (भिडियाेसहित)

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीकोसामु झुक्नुभन्दा नेपाली जनताको चाहना अनुरुप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन्।

केन्द्रविन्दु टिभी

बदमासी गर्नेहरूको कारण शेयर बजार बिग्रियो: डा. चिरञ्जीवी नेपाल (भिडियाे)

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रूपमा विकास हुन नसेकेको बताएका छन् ।

राजनीति केन्द्रविन्दु टिभी

यी हुन् झापड र जुत्ता खाने नेता (भिडियाेसहित)

बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले गएको असोज ४ गते आफ्नै कार्यकर्ताबाट मुक्का खाए। पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि गणेश पंगेनीले मुक्का प्रहार गर्दै हातपात गरे।

केन्द्रबिन्दु संवाद केन्द्रविन्दु टिभी

गिरिजाबाबुले चुनाव लड्न टिकट दिनुभएको थियो, तर मैले ‘रिजेक्ट’ गरेंः ऋषि धमला (भिडियाे)

पत्रकार ऋषि धमला प्रश्न गर्ने शैली र हाउभाउले नेपाली सञ्चार क्षेत्रमा चिनिएको नाम हो। हाक्काहाक्की प्रश्न गर्ने र कार्यक्रमलाई कसरी हुन्छ रोचक बनाउने उनको ध्यान हुन्छ।

मनोज न्यौपाने
राजनीति केन्द्रविन्दु टिभी

सरकारले ब्यूँतायो सुकुम्बासी आयोग (भिडियोसहित)

सरकारले सुकुम्बासी समस्या समाधान आयोग पुनः गठन गरेको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्ष नियुक्त गर्दै सरकारले नयाँ कार्यसमिति तयार गरेको हो।

अर्थ संसार केन्द्रविन्दु टिभी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः ९८ प्रतिशत काम सम्पन्न (भिडियोसहित)

हामीले हरेक दिन दिनभरिका समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गरिरहेका छौं। आज पनि यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। हेरौं आजका प्रमुख ५ समाचारहरुः

केन्द्रविन्दु टिभी

म आमाले साग बेचेर बनाएको रुपेश श्रेष्ठ हुँ

‘मलाई जिन्दगीमा खास केही गर्नु छैन, एउटा सानो कोठा भए पुग्छ। भाषा, साहित्य वा अरु केही पढाएर बसौंला तर, घरभरि किताब हुन्। कुनै ‘फेन्सी लाइफ’ होइन, बस पढेर बसौंला।’

मनोज न्यौपाने
केन्द्रविन्दु टिभी

देउवाले शक्तिको दूरुपयोग गरेः नेता पौडेल (भिडियोसहित)

हामीले हरेक दिन दिनभरिका प्रमुख समाचारहरु केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं। आज पनि हामीले यस्तै समाचारहरुलाई प्रस्तुत गरेका छौं।

केन्द्रविन्दु टिभी

छ जनाको हत्या गर्ने लोकबहादुर सार्वजनिक (भिडियोसहित)

हामीले हरेक दिन दिनभरिका प्रमुख ५ समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौं । प्रस्तुत छ आजको बुलेटिनः

केन्द्रबिन्दु संवाद केन्द्रविन्दु टिभी

‘द्रव्य शून्यतापछि करिअरकै मोह भंग भयो’: भुषण दाहाल (वरिष्ठ पत्रकार/भिडियाेसहित)

केन्द्रबिन्दु टेलिभिजनले नयाँ कार्यक्रम सुरु गरेको छ। हरेकजसो समसामयिक विषयमा नयाँ नयाँ प्रस्तुति दिने हाम्रो प्रयास हो।

केन्द्रबिन्दु संवाद केन्द्रविन्दु टिभी

१४ औं महाधिवेशनमा सभापति बन्ने तयारी १३ औं महाधिवेशनदेखि नै गरेकाे थिएँः विमलेन्द्र निधि (भिडियाे)

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। यससँगै उनले महाधिवेशन केन्द्रित गतिविधि अघि बढाएका छन्।

केन्द्रबिन्दु संवाद केन्द्रविन्दु टिभी

के कारण हुन्छ क्यान्सर?, लाग्नै नदिन के गर्नु पर्छ?: डा. प्रसिको (वरिष्ठ क्यान्सर रोग विशेषज्ञ)

पछिल्लो समय बदलिँदो जीवनशैलीका कारण क्यान्सर घरघरको रोग बन्दै गएको छ। क्यान्सरका कारण दैनिक कैयौं व्यक्तिले ज्यान गुमाउँदै आएका छन्।

केन्द्रबिन्दु संवाद केन्द्रविन्दु टिभी

कोरोना महामारीमा प्रहरी अस्पतालले कसरी दियो निःशुल्क उपचार? (भिडियोसहित)

कोरोना भाइरसको दोस्रो लहरसँगै नेपाल प्रहरी अस्पतालले संक्रमितका लागि थुप्रै प्रभावकारी काम गर्यो। यस अस्पतालले आएजति सबै कोभिड संक्रमितहरूको निःशुल्क उपचार गर्नुका साथै अक्सिजनको व्यवस्था पनि उत्तिकै गरेको थियो।

भिडियोबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी