1
भिडियो
केन्द्रविन्दु टिभी

योग्यताको आधारमा नेतृत्व गर्ने हो, पालो देउ भन्ने होइन -अञ्जन श्रेष्ठ [भिडियाे]

“अर्थतन्त्र जस्तो चुनौतीपूर्ण अवस्थामा भएपनि समस्याको सामना गरी समाधान गर्न चुनावपछि ३ वर्ष वरिष्ठ उपाध्यक्ष र ३ वर्ष अध्यक्ष भएर काम गर्न पूर्ण रुपमा तयारी अवस्थामा छु”, उनले भने ।

अर्थ संसार केन्द्रविन्दु टिभी

काठमाडौं उपत्यकामै गुणस्तरीय सेवा विस्तार गर्दैनन् दूरसञ्चार कम्पनी [भिडियोसहित हेर्नुहोस्]

नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको अध्ययनले दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल अजियटा लिमिटेड र स्मार्ट टेलिकम लिमिटेडले मापदण्ड अनुसार गुणस्तरीय सेवा विस्तार नगरेको देखाएको हाे ।

गाेमा सुनार
बैंकिंग अर्थ संसार केन्द्रविन्दु टिभी

अपारदर्शी कारोबारका कारण सहकारी संस्था गम्भीर संकटमाः पुगेन सरकारको निगरानी

अहिले आर्थिक कारोबार पारदर्शी नभएका अधिकांश सहकारी संस्थाका सञ्चालक सम्पर्कमा छैनन् । उनीहरुको फोन लाग्दैन र फोन लागे पनि उठ्दैन । त्यसैले सहकारीका बचतकर्ताहरु तनावमा छन् ।

बैंकिंग केन्द्रविन्दु टिभी

किन बढ्दैछ बैंकको खराब कर्जा ? [भिडियाेसहित]

ऋणीले ऋण लिएर नाफामुलक ठाउँमा लगानी गरेर धेरै नाफा कमाउने र बैंक तथा वित्तिय संस्थाको रकम नतिर्ने हुँदा खराब कर्जा बढेको अर्थविद् डा.चन्द्रमणि अधिकारी बताउँछन् ।

गाेमा सुनार
केन्द्रविन्दु टिभी

६ महिनामा १७ सय युनिट विद्युतीय गाडी आयात [भिडियाेसहित]

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १७ सय ४९ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् । यी विद्युतीय गाडी झण्डै गत वर्ष नेपाल भित्रिए बराबर संख्याका हुन् ।

शेयर अर्थ संसार केन्द्रविन्दु टिभी

माघमा यी कम्पनीको आईपीओ निष्कासन हुँदै, क-कसले दिन पाउँछन् आवेदन ?

सेयर बजारमा चासो बढेसँगै आईपीओ निष्कासन गर्ने कम्पनीहरु पनि बढ्दै गएका छन् भने आईपीओ भर्ने सर्वसाधारण पनि बढ्दै गएका छन् ।

अर्थ संसार केन्द्रविन्दु टिभी

किन पटकपटक स्थगित भयो एमडीएमएस लागु हुने मिति ? [भिडियाेसहित]

गत पुस १४ गते प्रधानमन्त्री प्रचण्डले मोबाइल बजारलाई नियमन गर्ने एमडीएमएस प्रणाली तत्काल स्थगित गर्न निर्देशन दिए । तर, एमडीएमएस पूर्ण रुपमा स्थगित भएको हो वा विदेशबाट मोबाइल ल्याउन नदिने प्रक्रिया रोक्ने कार्य बन्द भएको हो भन्ने विषयमा सर्वसाधारण अहिले अन्योलमा छन् ।

गीता बुढाथाेकी
अर्थ संसार केन्द्रविन्दु टिभी

बन्ला त पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देशकै पर्यटनको आधार ?

झण्डै पाँच दशकको निरन्तरको प्रयाससँगै विमानस्थलबाट जहाज उड्ने र अवतरण हुन थालेसँगै आगामी दिनमा यो पोखराको समृद्धि र विकासका लागि कोसेढुङ्गा बन्नुपर्ने सरोकारवालाले बताएका छन् ।

पुजा पन्त ‘कोयल’
बैंकिंग अर्थ संसार केन्द्रविन्दु टिभी

ग्लोबल आइएमई कसरी बन्यो नेपालकै नम्बर वान बैंक ? [भिडियोसहित]

धेरै बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तिमा सामेल भए पनि ग्लोबल आईएमई बैंकको मर्जरको इतिहास फरक छ । यस बैंकले हालसम्म बैंक अफ काठमाण्डूसहित २१ वटा बैंक तथा वित्तिय संस्थासँग मर्ज गर्न सफल भई मुलुककै सबै भन्दा ठूलो बैंक बनेको छ ।

गाेमा सुनार
केन्द्रविन्दु टिभी

डिजिटल भुक्तानीः कोहीलाई सहज त कोहीलाई झन्झट [भिडियाेसहित]

शहरमा मात्रै होइन, अहिले गाउँ घरका होटेल, तरकारी बजार, तथा खुद्रा पसलदेखि ठूला–ठूला व्यापार गर्ने स्थलहरुमा पनि क्यूआर कोडको प्रयोग बढ्दै गएको छ ।

गीता बुढाथाेकी
केन्द्रविन्दु टिभी

केन्द्रबिन्दुमा आजकाे पोजेटिभ न्युज, पोजेटिभ भाइब्स [भिडियोसहित]

नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी) मा वसन्त कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।

केन्द्रविन्दु टिभी

मन्त्री छान्न प्रेसरमा प्रचण्ड, दबाबमा देउवाः यस्ता छन् आकांक्षीहरू [भिडियाे]

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्री प्रचण्डले चैत ५ गते प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत लिएका हुन्।

केन्द्रविन्दु टिभी खेलकुद

३ दिनमा मन्त्रिमण्डल विस्तार सम्भव कि असम्भव ? कुन मन्त्रालयमा कसको दाबी ? [भिडियाे]

सरकारलाई विश्वासको मत दिने दलहरूको संख्या धेरै हुनु तथा उनीहरूबाट धेरै र शक्तिशाली मन्त्रालयमा दाबी गरिनुले मन्त्रिपरिषद् विस्तारमा सकस हुने देखिन्छ ।

समाज केन्द्रविन्दु टिभी

को बन्ला अबको नयाँ आइजिपी ? को-को छन् त दौडमा ? [भिडियोसहित हेर्नुहोस्]

नेपाल प्रहरीमा आईजीपीको अवकाश तीन कारणले हुन्छ । ३० वर्षेे सेवाअवधि, आईजीपीको चारवर्षेे कार्यअवधि र ५८ वर्षेे सेवाअवधि ।

केन्द्रविन्दु टिभी खेलकुद

एक खेल जिते एकदिवसीय मान्यता, तीन खेल जिते विश्वकप छनोट [भिडियाेसहित हेर्नुहाेस्]

यूएईले अब बाँकी तीन खेलमै जित निकाले पनि ६ अंकमात्र हुने भएकाले उसको तेस्रो स्थानमा अटाउने सम्भावना सकिएको हो । यस्तै नेपाल भने एक दिवसीय मान्यताका लागि १ खेल र विश्वकप छनौटका लागि ३ खेल मात्र पछि रहेको छ ।

राजेश राई
केन्द्रविन्दु टिभी खेलकुद

मुलुकका लागि मैदानमा उत्रिने यी ५ साहसी नारी खेलाडी

नेपाली खेलुकदमा यस्ता महिला खेलाडी छन्, जसले नेपाल र नेपालीलाई सधैँ अन्तर्राष्ट्रिय जगतमा खेलकुद मार्फत चिनाएका छन् । खेलकुदमा पुरुषभन्दा महिला खेलाडी बढी सफल भएको थुप्रै उदाहरणहरु छन् ।

राजेश राई
केन्द्रविन्दु टिभी खेलकुद

८ वर्षपछि कसरी सम्भव भयो विश्वकप खेल्ने सपना ?

नेपाल सन् २०२४ मा हुने उमेर समुहको क्रिकेट विश्वकपमा कसरी छनौट भयो ? उमेर समुहको क्रिकेट विश्वकपमा नेपालको प्रदर्शन कस्तो रहदै आएको छ ? विश्वकप अघि नेपालले सुधार गर्ने पर्ने कुराहरु के–के हुन् ?

राजनीति केन्द्रविन्दु टिभी

प्रधानमन्त्रीको पेसी र राष्ट्रपति चुनाव एकैदिन संयोग कि षड्यन्त्र ?

दशक लामो हिंसात्मक विद्रोह कालमा भएका जघन्य अपराधको विरोधमा सर्वोच्चमा रिट दर्ता भएपछि माओवादीमा तरंग उत्पन्न भएको छ । माओवादी शान्ति प्रक्रियामा आएको डेढ दशकभन्दा बढी समय भइसकेपछि सशस्त्र द्वन्द्वसँग सम्बन्धित मुद्दा अघि आउनुको कारण हो–३ वर्षअगाडि प्रचण्डले दिएको अभिव्यक्ति ।

राजनीति

स्वकीय सचिव नियुक्तिमा मनपरी [भिडियोसहित]

प्रतिनिधिसभाका कुल १७५ सांसदमध्ये ४८ सांसदले आफ्ना आफन्त तथा नातेदारलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । श्रीमान्, श्रीमती, भाइ, बहिनी, भतिजा, साला, भान्जा, भान्जीलाई स्वकीय सचिव बनाएर उनीहरुलाई तलब समेत दिइसकेका छन् ।

केन्द्रविन्दु टिभी खेलकुद

वर्षमा कतिसम्म कमाउँछन फुटबल खेलाडीले ? [भिडियोसहित]

अहिले विश्वभरका धेरै खेलाडीहरुले फुटबल खेललाई खेल्नमा मात्र सिमित नराखी आम्दानीको मुख्य स्रोत नै बनाएका छन् । को हुन् त ती खेलाडी जो फुटबल खेलेरै वर्ष २०२२ मा सबैभन्दा धेरै कमाई गरे ? को हुन् विश्वकै सबैभन्दा महंगा फुटबल खेलाडी ?

राजेश राई
केन्द्रविन्दु टिभी

मन्त्रिपरिषद् विस्तार कहिले ? [भिडियाे रिपाेर्टसहित]

प्रधानमन्त्रीलाई २६८ जनाले विश्वासको मत दिएका थिए । तीमध्ये एमालेका राप्रपाका सांसदले भने समर्थन फिर्ता लिएका छन् । बाँकी सांसदको समर्थन प्रधानमन्त्रीलाई नै छ । तर सरकार गठन भएको दुई महिनामै प्रचण्डको मन्त्रिमण्डल रित्तिएको छ ।

केन्द्रविन्दु टिभी

राष्ट्रपतिमा रामचन्द्र कि सुवासचन्द्र ? [भिडियाेसहित]

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ । दुई पूर्वसभामुख रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ चुनावी भिडन्तमा छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ दुवै संसदीय राजनीतिको पाका खेलाडी हुन् ।

राजनीति केन्द्रविन्दु टिभी

होला त राष्ट्रपति निर्वाचनअघि नै सरकार विस्तार ? [भिडियो]

सरकार बनेको दुई महिनामै गठबन्धन भताभुङ्ग भएपछि प्रधानमन्त्रीलाई मन्त्रलायको भार थपिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपापछि एमाले पनि सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय खाली छन् ।

भिडियोबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी