जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यात्रुवाहक बस त्रिशुली नदीमा खस्यो, ८ जनाको मृत्यु

काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो ।

सिंहदरबारमा सर्वदलीय बैठक जारी, ओली पनि सहभागी

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकमा संसदमा राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक पार्टीका नेताहरु सहभागी छन्

धादिङको छहरानजिकै त्रिशुलीमा बस खस्यो

काठमाडौँबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो।

सुदूरपश्चिममा माओवादीको कार्य विभाजन, क-कसले पाए जिम्मेवारी ?

माओवादीले सुरु गरेको ३ महिने जनतासँग माओवादी,विशेष रूपान्तरण अभियान अन्तरगत कार्य विभाजन गरेको हो।

नेपाल कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै

मलेसियाको बायोमास ओभलमा कुवेतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्दैछ।

शंखमुलस्थित स्कूलमा पसेको भैँसी ३ घण्टापछि नियन्त्रणमा

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले भैंसी नियन्त्रणमा लिइएको जानकारी दिए ।

जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने सरकारको निर्णय

सरकारले गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ।

बाढीले पुल बगाएपछि जनजीवन कष्टकर

एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो।

प्रधानमन्त्री प्रचण्डको न्युयोर्क भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

प्रधानमन्त्री प्रचण्ड आगामी भदौ ३० गते नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जाँदैछन्।

Logo