थाई एयरवेजकाे नेपाली बजारको लागि जनरल सेल्स एजेन्ट नियुक्त

उक्त नियुक्ति अगस्ट १, २०२३ बाट लागू भइसकेको छ ।

न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै अगाडि बढाउँछुः प्रधानन्यायाधीश श्रेष्ठ

जनताको न्यायप्रतिको आशा डगमगाउन नदिने उनको प्रतिवद्धता छ ।

आन्तरिक विशेष अभियान सफल भएको कांग्रेसको ठहर

उलने पार्टीको गतिविधि र सरकारको कामबारे समेत तल्लो तहका कार्यकर्तालाइ प्रष्ट पार्न सकिएको बताए ।

साउनमा आन्तरिक राजस्वको लक्ष्य भेटिएन

आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व

हवाई डढेलोमा ज्यान गुमाउने ११५ पुगे, ८५० जना अझै बेपत्ता

माउ काउन्टीले आज जारी गरेको पछिल्लो विवरणअनुसार आठ सय ५० जना अझै हराइरहेका छन्

सन्दीप लामिछाने एसिया कप खेल्न टोलीसँग पाकिस्तान नजाने

सन्दीप बिरामी भएका कारण फिट नहुँदासम्म नजाने बताइएको छ ।

एमसिसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने निर्णय

एमसिसी नेपाल कम्याक्टअन्तर्गत कार्यान्वयन हुने विद्युत् प्रसारणलाइन र सडक निर्माणसम्बन्धी आयोजनाको काम इआईएफ मिति घोषणा

राष्ट्रपति पौडेलद्वारा क्रिकेट टोलीलाई शुभकामना

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित भेटघाटमा उनले सहभागी क्रिकेट खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिएका

एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित

एमालेको अवरोधपछि भदौ १० गते आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरिएको

छात्रवृत्ति पाएका विद्यार्थीबाट शुल्क लिए महानगरले कारबाही गर्ने

सम्बन्धित गुनासो सम्बोधन भएको र अझै बाँकी रहेमा महानगरपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ ।

Logo