वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो।
प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने निर्णय पनि गरिएको छ ।
शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको लट्ठी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय
बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमाथि छलफल तथा निर्णय हुने बताइएको छ।
दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो।
उनले अविरल बर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल सङ्कलन गर्न र तत्काल पुनःनिर्माणमा
नदी प्रणाली क्षेत्रमा काम गरेका कतिपय चुरे विज्ञहरुले त तटिय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाइ सजग
सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा एमालेको अडानका कारण हिजो सिंहदरबार र बानेश्वरमा भएका
१७ कम्पनीको ९१६ कित्ता सेयर कारोबार भएको छ।
हनुमन्ते खोलामा आएको बाढीले खोला आसपासका क्षेत्रका घर डुवानमा पारेको छ। राममन्दिर, पीठ बाराही क्षेत्र