शान्ति सुरक्षा दिन नसकेको भन्दै संसदमै गृहमन्त्रीको राजीनामा माग

काठमाडौँप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा

वृद्धभत्ता लुट्न नपाएपछि नातिद्वारा हजुरआमा माथी कुटपिट

अछामवृद्धभत्ता बुझेर घर फर्किदै गरेकी अछाम साँफेबगरकी जसु भुललाई नाति पर्ने राजन भुलले कुटेका छन्

१६ औं अनशन बस्ने डाक्टर केसीको तयारी

काठमाडौँचिकित्सा शिक्षामा सुधारको माग राखेर १५ पटकसम्म अनसन बसिसकेका डा गोविन्द केसी फेरि अनशन बस्ने

उपसचिवको बैंक खातामा स्रोत नखुलेको २ करोड भेटियो

काठमाडौँघुस सहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा २ करोड रुपैयाँ फेला परेको छ ।

बुहारीलाई बलात्कार गरेको आरोपमा २ जना जेठाजु पक्राउ

धादिङ बुहारी बलात्कार गरेको आरोपमा २ जना जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । धादिङको थाक्रे

घर बनाउन नसक्ने भूकम्पपीडितलाई २ प्रतिशत व्याजमा ३ लाख सम्म कर्जा दिइने

काठमाडौँराष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण हालसम्म आवास

श्रम सम्झौता मस्यौदालाई अन्तिम रुप दिन नेपाली टोली मलेशिया प्रस्थान

काठमाडौँनेपाल र मलेशियाबीच हुन लागेको श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन नेपाली प्रतिनिधिमण्डल बुधबार मलेशिया

प्रदेश राजधानी माग्दै डोटीमा फेरि आन्दोलन : प्रदेश नं ७

डोटी प्रदेश नम्बर ७ को नाम र राजधानी सिफारिस गर्न गठित प्रदेश संसदीय विशेष समितिले

संघीय संसद्को दोस्रो अधिवेशन आजबाट सकिँदै

काठमाडौँप्रतिनिधिसभा एवं राष्ट्रियसभा बैठक असोज ११ गते ( आज ) सकिने भएको छ । चिकित्सा

दशैंलाई लक्षित गर्दै भारतबाट ६० करोडका खसीबोका ल्याइँदै

काठमाडौँदसैं, तिहारलाई लक्ष्य गरेर व्यवसायीले भारतबाट करिब ६० करोड रुपैयाँका खसीबोका ल्याउने तयारी गरेका छन्

Logo