काठमाडौँतेजाब आक्रमणमा घाइते भई उपचाररत रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ ।
धनगढीकञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्
काठमाडौँपार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ ।
काठमाडौँएएफसी यु–१६ महिला च्याम्पियनसिप अन्र्तगत छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग बराबरी खेलको छ ।
काठमाडौँनेपालमा पाटे बाघको संख्या बढेको छ । विगत ५ वर्षको अवधिमा नेपालमा ३७ वटा बाघ
गोरखाअब २५ वर्ष उमेर ननाघेका मगर युवालाई मदिरा पिउन प्रतिबन्ध लगाइएको छ । नेपाल मगर
गुल्मीनयाँ मुलुकी ऐनको फाइदा उठाउँदै जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्न आउने पुरुषको संख्या ह्वात्तै बढेको
काठमाडौँसरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी
नवलपरासी अर्थमन्त्री डा. युवराज खतिवडाले कानुन बमोजिम बाहेक स्थानीय तहले कर उठाउन नपाउने बताएका छन्
काठमाडौँयो वर्ष सातौं पटक विद्यालय बन्द भयो । दुई दिन सरकार र बाँकी दिन नेकपा