कृष्ण मन्दिरको जीर्णोद्धार सकियो : दर्शनार्थीका लागि खुला

काठमाडौँपाटन दरबार क्षेत्रमा अवस्थित कलात्मक कृष्ण मन्दिरको जीर्णोद्धार पूराभएसँगै सर्वसाधारणका निम्ति खुला भएको छ ।

अस्ट्रेलियन एजुकेशन फेयरको आज अन्तिम दिन (भिडियोमा )

काठमाडौँबिहीबार देखि ‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ सुरु भएको छ । आज यसको अन्तिम दिन हो

मन्त्रालयदेखि गाउँपालिकासम्मले खोले ट्वीटर र फेसबुक खाता : सामाजिक सञ्जालमा सरकार

काठमाडौँसबै सरकारी निकाय सामाजिक सञ्जालमा जोड्ने सरकारी नीतिसँगै ट्वीटर तथा फेसबुकमा सरकारको उपस्थिति छ्यापछ्याप्ती छाउन

काँग्रेस केन्द्रीय समिति बैठक आज विहान बस्दै

काठमाडौँप्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको शुक्रबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक आज शनिबार बस्ने भएको

फास्ट ट्र्याकमा प्रधानमन्त्रीका निर्देशन यस्ता !

काठमाडौँभदौ ३ मा प्रधानमन्त्री केपी ओलीको कार्यकालको ६ महिना पूरा भएको छ । सरकारले सयदिने उपलब्धि

दोस्रो अभ्यास खेलमा पनि नेपाल श्रीलंकासँग १ सय ७६ रनले विजयी

काठमाडौँएसिया कप छनौट प्रतियोगिताको अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा

बिहे भएको ३ महिनामै श्रीमान–श्रीमतीद्वारा झुण्डिएर आत्महत्या !

भीमदत्तनगरकञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झण्डिएर आत्महत्या गरेका छन् ।

भेडा चोर्ने दुई युवालाई एक महिना कैद र पन्ध्र हजार जरिवाना

खोटाङ गोठमा बाँधेको भेडा चोरी गरी फरार हुने खोटाङका दुई युवालाई पक्राउ गरि कारागार चलान

विश्वकर्मालार्इ ३ दिन थुनामा राख्न नुवाकोट अदालतको आदेश

नुवाकोट विहिबार राती काठमाडौंबाट पक्राउ गरी नुवाकोट ल्याइएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता

कञ्चनपुरमा एकजनाको मृत्युपछि देउवा र दाहालद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँप्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कञ्चनपुर घटनाको छानविन

Logo