यस्ता छन् बुधबारको मन्त्रीपरिषदका निर्णय

काठमाडौंसरकारले मौलिक हक अन्तर्गत विभिन्न विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।

सात करोड भन्दा बढी चन्दा असुल गरेको आरोपमा पूर्वमन्त्री विश्वकर्मा पक्राउ

काठमाडौँमहानगरीय प्रहरी परिसर काठमाडौँले नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहित तीन जनालाई

दूधकोसी जलाशययुक्त आयोजनालाई एडीबीको ५५ अर्ब ऋण

काठमाडौँएशियाली विकास बैक (एडीबी) ले ८ सय मेगावाटको दूधकोशी जलाशययुक्त आयोजना निर्माणका लागि ५ सय

काभ्रेको मण्डनदेउपुरमा पहिरोले घर पुरिंदा डेढ वर्षिय बालकको ज्यान गयो

काभ्रेजिल्लाको उत्तरीभेग मण्डनदेउपुर नगरपालिका १० चण्डेनीमण्डन स्थित हलेदेटारमा पहिरोले घर पुरिँदा डेढ वर्षका बालकको ज्यान

खोलामा डुबेर एकै परिवारका दुई बालबालिका बेपत्ता

इटहरीस्थानीय झरना खोलामा डुबेर मंगलबार एकै परिवारका दुई बालबालिका बेपत्ता भएका छन् ।

संसदीय समिति सभापतिमा हानथाप

काठमाडौँप्रतिनिधिसभा नियमावली बनेको दुई महिना पछि संसदीय समितिहरूले पूर्णता पाएसँगै संसदीय समितिमा सभापतिका लागि शीर्ष

अब उपभोक्ता ठग्नेलाई ठाउँको ठाउँ कारबाही हुने

काठमाडौँसरकारले उपभोक्ताको संवैधानिक अधिकारलाई सुरक्षित गर्न बजार निरीक्षणकै क्रममा ३ लाख सम्म जरिवाना गर्न पाउने,

उपत्यकाको फोहोर व्यवस्थापनमा ब्रेक थ्रु : फोहोर व्यवस्थापनको जिम्मा निजीक्षेत्रलाई

काठमाडौँउपत्यकाको फोहोरमैला व्यवस्थापन जिम्मा निजीक्षेत्रलाई दिन बाटो खुलेको छ । काठमाडौं महानगरपालिका परियोजना विकास सम्झौता

यसकारण शंकाको घेरामा प्रहरी इन्काउन्टर !

काठमाडौँमहानगरीय प्रहरी अपराध महाशाखाले पेसेवर गुन्डा बाहेक गरेका दुईटा ‘इन्काउन्टर’ विवादित बनेका छन् ।

सवारी दुर्घटनामा चालक र सहचालक सहित चार जनाको मृत्यु

चितवनचितवनको टाँडीमा गएराती बस र ट्रक एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

Logo