६ करोड धरौटीको विरोधमा वैदेशिक रोजगार व्यवसायी आन्दोलित

काठमाडौंसरकारले कम्पनी इजाजतको धरौटी रकम बढाएर ६ करोड पु¥याउने प्रस्ताव ल्याएपछि वैदेशिक रोजगार व्यवसायी आन्दोलित

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

चितवननारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा पहिरो खसेपछि आज पनि सो सडक अवरुद्ध भएको छ ।

एक सातामा भारतबाट ७१ जना महिलाको उद्धार

काठमाडौंमानव तस्करहरूले खाडी मुलुकमा आकर्षक रोजगार दिने प्रलोभन देखाई भारतका विभिन्न स्थानमा पुर्याएका ७१ नेपाली

विदेश भ्रमण गरेका १५ सय कर्मचारी माथि सरकारको छानबिन शुरु

काठमाडौंप्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले एक वर्षको अवधिमा विदेश भ्रमण गएका एक हजार पाँच सय भन्दा

नेपालमा सञ्चालित ५९ मध्ये १२ वटा ग्याँस उद्योग मात्रै मापदण्ड भित्र

काठमाडौंमुलुकका अधिकांश ग्यास उद्योग सुरक्षा मापदण्ड विपरीत रहेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल

सिन्धुपाल्चोक जुरे पहिरोको चार वर्ष पूरा : सहयोग खातामा, पीडित सडकमा !

सिन्धुपाल्चोकसिन्धुपाल्चोकको जुरेमा पहाडै खसेर १४५ जनाको मृत्यु भएको आज ठीक चार वर्ष पूरा भएको छ

जोशीका बारेमा यस्तो रहस्य सार्वजनिक : नेकपालाई विश्वासघात गर्दा जोशीको यो हालत !

काठमाडौंदुई तिहाई लिएर सरकार चलाइरहेको नेपाल कम्युनिष्ट पार्टी सामु गरेको बाचा पूरा नगर्दा कायममुकायम प्रधानन्यायाधीश

न्यायाधीश शर्मा विरुद्ध न्यायपरिषदमा गंगामायाको उजुरी

काठमाडौंछोराको हत्यारालाई कावरवाहीको माग गर्दै पछिल्लो पटक ४४ दिन अनसन बसेकी गंगामाया अधिकारीले मुद्धालाई प्रभावित

सिंहदरबारमा जारको पानीको व्यापार गर्दै खानेपानी संस्थान

काठमाडौंकाठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका वेला नेपाल खानेपानी संस्थान भने

एक महिना कैद छल्न २५ वर्ष देखि फरार अभियुक्त पक्राउ !

लमजुङ पच्चीस वर्ष देखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट

Logo