लुटिएको तेह्र लाख फिल्मी शैलीमा पाकेटमारबाट खोसेर फिर्ता

भक्तपुरभक्तपुरमा पाकेटमारी भएको १३ लाख रुपैयाँ सम्बन्धित धनीलाई फिर्ता गरिएको छ ।

थप १० हजार कर्मचारी स्थानीय तहमा पठाइदै

काठमाडौंलामो समय देखि कर्मचारीको किचलो झेल्दै आएको संघीय सरकारले स्थानीयतहमा थप दश हजार कर्मचारी पठाउने

घरेलु मदिरा सेवन गर्दा चार जनाको मृत्यु !

जनकपुरधामघरेलु मदिराको सेवन गर्दा धनुषामा एकै टोलका चार जनाको ज्यान गएको छ भने एकजना सिकिस्त

वीरगन्जका राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुलासा

काठमाडौंसाँढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका वीरगन्जका व्यापारी राजु

मजदुरको चुँडिएको औंला यसरी जोडियो !

काठमाडौंनेपाल मेडिसिटी अस्पताल भैसेपाटीमा रिप्लान्टको माध्यमबाट एक कपडा उद्योगका मजदुरको चुडिएको औला शल्यक्रियाका माध्यमबाट जोडिएको

दुई मन्त्री बीच विवाद : आफ्नै निर्णयबाट पछि हट्दै सरकार

काठमाडौंदुई मन्त्री बीच विवादका कारण समयमै काम नगर्ने ठेकेदार माथि कारबाही प्रक्रिया रोकिएको छ ।

दुर्घटनामा वडाध्यक्ष सहित दुई जनाको मृत्यु

बाजुराजिल्लाको त्रिवेणी नगरपालिका पीपलसैनमा बुधबार साँझ भएको जिप दुर्घटनामा परी त्रिवेणी नगरपालिका– १ का वडाध्यक्ष

रसुवाको राम्चेमा पहिरोले कन्टेनर र जिप बगायो

नुवाकोटअविरल वर्षासँगै आएको पहिरोले रसुवामा बुधबार साँझ मालवाहक कन्टेनर र जिप बगाएको छ ।

विश्वकप फुटबलको पहिलो चरणका खेलहरु आज देखि सकिंदै (अन्तिम १६ मा पुग्ने टोलीको नाम सहित)

काठमाडौंरूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बिहीबार (आज) बाट पहिलो चरणका खेलहरू सकिदै

गएरातीका खेलहरुमा ब्राजिल र दक्षिण कोरिया विजयी

काठमाडौंविश्वकप अन्र्तगत गए रातीको खेलमा सर्वियालाई २–० ले हराउँदै ब्राजिल समूह विजेता बनेको छ ।

Logo